सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जापानी प्रधानमन्त्री किशिदा सहभागी कार्यक्रममा बम विष्फोट

जापानी प्रधानमन्त्री किशिदा सहभागी कार्यक्रममा बम विष्फोट

साझा पोष्ट
शनिबार, वैशाख २ २०८०
  • images
    जापानी प्रधानमन्त्री किशिदा सहभागी कार्यक्रममा बम विष्फोट
    images

    एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यक्रममा बम विस्फोट भएको छ । जब प्रधानमन्त्री फुमियोले भाषण दिइरहेको समयमा स्मोक बम आक्रमण भएको थियो ।

    images
    images

    प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ । आक्रमणमा प्रधानमन्त्री फुमियो भने सुरक्षीत छन् । 

    images
    images

    जापान टाइम्सका अनुसार प्रधानमन्त्री फुमियो किशिदाले वाकायामा सहरमा आफ्नो भाषण सुरु गर्नुअघि नै विस्फोट भएको हो। स्मोक बम फालेपछि वरपर धुवाँको मुस्लो भएको थियो ।

    घटनाको भिडियोमा घटनास्थलमा जम्मा भएका मानिसहरु सकुशल भाग्न दौडिरहेको देख्न सकिन्छ । यसैबीच सुरक्षाकर्मीले एक जनालाई पनि पक्राउ गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार