सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नक्सलवादी आक्रामणमा परी छत्तीसगढमा १० जना प्रहरी मारिए 

नक्सलवादी आक्रामणमा परी छत्तीसगढमा १० जना प्रहरी मारिए 

साझा पोष्ट
बुधबार, वैशाख १३ २०८०
  • images
    नक्सलवादी आक्रामणमा परी छत्तीसगढमा १० जना प्रहरी मारिए 
    images

    काठमाडौं । भारतको छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लामा बुधबार नक्सलवादीको आक्रमणमा परेर १० जना प्रहरी मारिएका छन्। 

    images
    images

    नक्सलवादीको हमलामा डीआरजी (जिल्ला रिजर्भ गार्ड) का १० जना जवान मारिएका हुन्। यो घटनामा एकजना चालकको पनि ज्यान  गएको छ ।  

    images
    images

    जिल्लाको अरनपुर थाना क्षेत्रमा नक्सलवादीले प्रहरीको गाडीलाई एम्बुसमा पारेका हुन। सुरक्षाकर्मीको यो गाडी बर्षातका कारण फसेका अन्य सुरक्षाकर्मीको उद्धारमा जाँदै थिए। 

    यसक्रममा नक्सलवादीले  घरेलु विस्फोटक पदार्थले आक्रामण गर्दा   पुलिस सवार गाडी हावामा उडेको थियो।
     विस्फोट भएको ठाउँमा १२ फिट गहिरो खाडल परेको भारतीय संचार माध्यमले जनाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार