सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अमेरिकाको टेक्सासमा पाँच जनाको गोली हानी हत्या

अमेरिकाको टेक्सासमा पाँच जनाको गोली हानी हत्या

साझा पोष्ट
आइतबार, वैशाख १७ २०८०
  • images
    अमेरिकाको टेक्सासमा पाँच जनाको गोली हानी हत्या
    images

    एजेन्सी । अमेरिकाको टेक्सासमा स्थित एक घरमा पाँच जनाको गोली हानी हत्या भएको छ। हत्या गरिएका सबै  होन्डुरसका नागरिक भएको बिबिसीले लेखेको छ । 

    images
    images

    बन्दुकधारीले स्वचालित बन्दुकले गोली हानेको प्रहरीको प्रारम्भिक प्रतिक्रिया छ। घरमा ८ वर्षीय बालकलाई परिवारका सदस्यले सुताउने प्रयास गरिरहेका बेल राति ११:३० बजेतिर अचानक गोली चलेको थियो । 

    images
    images

    गोली लागेपछि २ जनाको घटनास्थलमै र बाँकी ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

    हत्याको कारण नखुलेको र संदीग्धका रूपमा ३८ वर्षीय फ्रान्सिको ओ‌रोपेजा खोजी भइरहेको छ। बन्दुकधारीको पहिचान भइसकेको र खोजी कार्य भइरहेको त्यहाँको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार