सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतको ओडिशामा भयानक रेल दुर्घटना, कम्तिमा २३३ जनाको मृत्यु

भारतको ओडिशामा भयानक रेल दुर्घटना, कम्तिमा २३३ जनाको मृत्यु

साझा पोष्ट
शनिबार, जेठ २० २०८०
  • images
    भारतको ओडिशामा भयानक रेल दुर्घटना, कम्तिमा २३३ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको ओडिशा राज्यमा भयानक रेल दुर्घटना हुँदा कम्तिमा २३३ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

    images
    images

    ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २०० भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९०० जना घाइते भएका छन्।  

    images
    images

    सुपरफास्ट ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन्। उद्धार कार्य अहिले पनि जारी छ।  रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ।

    यसैबीच भारतीय रेल मन्त्री अश्विनी वैष्णव मृतकलाई १०-१० लाख र घाइतेलाई ५० हजार राहत दिने घोषणा गरेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार