सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अपडेट : ओडिसा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० नाघ्यो

अपडेट : ओडिसा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० नाघ्यो

साझा पोष्ट
शनिबार, जेठ २० २०८०
  • images
    अपडेट : ओडिसा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० नाघ्यो
    images

    काठमाडौं । भारतको ओडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या दुई सय ८० नाघेको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । अहिले उद्धार कार्य जारी छ । 

    images
    images

    ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि दुर्घटना भएको हो ।  

    images
    images

    सुपरफास्ट ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन्। उद्धार कार्य अहिले पनि जारी छ।  रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ।

    यसैबीच भारतीय रेल मन्त्री अश्विनी वैष्णव मृतकलाई १०/१० लाख र घाइतेलाई ५० हजार राहत दिने घोषणा गरेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार