सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा, ३१ जनाको मृत्यु

चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा, ३१ जनाको मृत्यु

साझा पोष्ट
बिहीबार , असार ७ २०८०
  • images
    चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा, ३१ जनाको मृत्यु
    images

    काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।

    images
    images

    घटनामा सात जना घाइते भएका छन् । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको हो । 

    images
    images

    चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

    चीनमा एयसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा श्रृंखलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार