सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायली र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

इजरायली र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

साझा पोष्ट
बुधबार, असार १३ २०८०
  • images
    इजरायली र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी
    images

    ऐजेन्सी । इजरायलका विदेशमन्त्री एली कोहेनले मङ्गलबार साँझ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानी गर्नुगरेकाछन् ।

    images
    images

    सो अवसरमा दुबै नेताले अब्राहम सम्झौताको विस्तार र नेगेभ फोरमको लागि मिति तय गर्ने बारे छलफल गरेको  बताइएको छ ।इजरायलसँगको कूटनीतिक सम्बन्ध सामान्यीकरण प्रक्रियामा  जोडिन चाहाने थप देशहरूको सहभागिताको बारेमा पनि छलफल भएको बताइएको छ । कोहेनले प्यालेस्टिनी आतङ्कवादको बिरूद्ध लड्ने र आफ्ना नागरिकहरूको सुरक्षाको लागि तम्तयार रहने पनि प्रतिबद्धता व्यक्त गरेकाछन् । 

    images
    images

    छलफलमा इरानको आणविक कार्यक्रम विरुद्धको लडाइँलाई प्रवर्द्धन गर्दै इजरायली नागरिकहरूलाई अमेरिका भ्रमण  सहजीकरण गर्ने प्रक्रियाको प्रगतिको बारेमा पनि छलफल गरिएको छ ।

    रासस-एएनआई

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार