सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुम्बईमा दुर्घटनापछि बसमा आगोलाग्दा कम्तिमा २५ जनाको मृत्यु

मुम्बईमा दुर्घटनापछि बसमा आगोलाग्दा कम्तिमा २५ जनाको मृत्यु

साझा पोष्ट
शनिबार, असार १६ २०८०
  • images
    मुम्बईमा दुर्घटनापछि बसमा आगोलाग्दा कम्तिमा २५ जनाको मृत्यु
    images

    एजेन्सी । भारतको मुम्बई नागरपुर एक्सप्रेसवेमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।

    images
    images

    नागपुरबाट पुणेतर्फ बसको टायर फुटेर चालकको नियन्त्रणबाहिर गएको थियो। त्यसपछि एक पोलमा ठोक्किँदा बसमा आगो लागेको थियो। 

    images
    images

    बसमा ३३ जना यात्रु सवार थिए। बुलढानाका प्रहरी उपरीक्षक सुनिल कडासानेले तीमध्ये २५ जनाको मृत्यु भएको पुष्टि गरे।

    पोलमा ठोक्किएपछि बसको डिजेल ट्यांकी विस्फोट भएको थियो, त्यसपछि स्पार्कका कारण बसमा आगो लागेको थियो। आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको हो। दुर्घटनामा बाँचेका केही यात्रु सिसा तोडेर बाहिर निस्कन सफल भएको कडासानेले बताए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार