सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सिक्किममा सरकारी कर्मचारीलाई अब १ वर्ष सुत्केरी बिदा

सिक्किममा सरकारी कर्मचारीलाई अब १ वर्ष सुत्केरी बिदा

काठमाडौं । भारतको  सिक्किम राज्य सरकारले आफ्ना कर्मचारीको सुत्केरी बिदा बढाएको छ। अब त्यहाँ  सुत्केरी विदा एक वर्ष पाउनेछन् । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधवार सरकारी कर्मचारीलाई अब १२ महिनाको सुत्केरी बिदा दिने घोषणा गरेका हुन्। सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएशन (एसएससीएसओए)  को वार्षिक बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यो घोषणा गरेका हुन्। 

साझा पोष्ट
बिहीबार , साउन ११ २०८०
  • images
    सिक्किममा सरकारी कर्मचारीलाई अब १ वर्ष सुत्केरी बिदा
    images

    काठमाडौं । भारतको  सिक्किम राज्य सरकारले आफ्ना कर्मचारीको सुत्केरी बिदा बढाएको छ। अब त्यहाँ  सुत्केरी विदा एक वर्ष पाउनेछन् । 

    images
    images

    सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधवार सरकारी कर्मचारीलाई अब १२ महिनाको सुत्केरी बिदा दिने घोषणा गरेका हुन्।

    images
    images

    सिक्किमका स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएशन (एसएससीएसओए)  को वार्षिक बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यो घोषणा गरेका हुन्। 

    महिलालाई एक वर्ष सुत्केरी बिदा मिल्दा पुरुषलाई पनि सुत्केरी बिदा बढाएर १ महिना पुर्‍याइएको भारतीय संचार माध्यमले जनाएका छन् । ‘यस फेरबदलले सरकारी कर्मचारीलाई आफ्ना शिशु र परिवारको राम्रोसँग स्याहार गर्ने अवसर मिल्नेछ’, उनले भने। 

    मुख्यमन्त्री तामाङले बाँकी जानकारी चाँडै दिइने पनि बताएका छन्। मातृत्व लाभ अधिनियम (९६) अनुसार महिलालाई ६ महिना तलबसहितको बिदा दिइने प्रावधान छ। सिक्किममा भारतको सबैभन्दा कम अर्थात् ६ लाख ३२ हजार जनसंख्या छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार