सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रेलमा आगो लाग्दा भारतमा आठ जनाको मृत्यु 

रेलमा आगो लाग्दा भारतमा आठ जनाको मृत्यु 

काठमाडौं । भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै रेलमा आगो लागेको हो । 

साझा पोष्ट
शनिबार, भदौ ९ २०८०
  • images
    रेलमा आगो लाग्दा भारतमा आठ जनाको मृत्यु 
    images

    काठमाडौं । भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै रेलमा आगो लागेको हो । 

    images
    images

    एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई बताएअनुसार केही यात्रुले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हो। मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० जनाभन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए।यी तीर्थयात्रीहरू शनिबार बिहान मदुराई पुगेका थिए।

    images
    images

    उनीहरूले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए।अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको जनाइएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार