सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई रिहा  गर्न अदालतको आदेश

 पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई रिहा  गर्न अदालतको आदेश

साझा पोष्ट
मंगलबार, भदौ १२ २०८०
  • images
     पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानलाई रिहा  गर्न अदालतको आदेश
    images

    काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको जेल सजाय कार्यान्वयनमा रोक लगाउँदै तत्काल रिहा गर्न आदेश दिएको छ ।

    images
    images

    जेल सजायविरुद्ध खानले गरेको अपीलमा मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक महमुद जाहनगिरीको संयुक्त इजलासले यो फैसला सुनाएको हो । अदालतले रिहा गर्न आदेश दिएपनि 

    images
    images

     खान कहिले छुट्छन् भन्ने  प्रष्ट नभएको पाकिस्तानी अनलाइन डनले जनाएको छ । तर खानको दल पीटीआईले भने उनलाई आजै रिहा गर्न माग गरेको छ ।५ अगष्टमा खानलाई तीन वर्षको कैद सजाय सुनाइएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार