सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

युक्रेनका रक्षामन्त्री बर्खास्त

युक्रेनका रक्षामन्त्री बर्खास्त

साझा पोष्ट
सोमबार, भदौ १८ २०८०
  • images
    युक्रेनका रक्षामन्त्री बर्खास्त
    images

    काठमााडौं । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ बर्खास्त भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घोषणा गरेका हुन्।

    images
    images

    फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गर्नुअघि रेज्निकोभले मन्त्रालय सम्हालेका थिए। युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नयाँ रक्षामन्त्री बनाइने भएको छ। 
    अब रक्षा मन्त्रालयमा नयाँ दृष्टिकोण आवश्यक भएको जेलेन्स्कीले बताएका छन्।  रेज्निकोभलाई बेलायतका लागि युक्रेनको राजदूत बनाइने सम्भावना छ। 
     

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार