सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आन्ध्रप्रदेशका पूर्वमुख्यमन्त्री नायडु पक्राउ

आन्ध्रप्रदेशका पूर्वमुख्यमन्त्री नायडु पक्राउ

साझा पोष्ट
शनिबार, भदौ २३ २०८०
  • images
    आन्ध्रप्रदेशका पूर्वमुख्यमन्त्री नायडु पक्राउ
    images

    काठमाडौं । भारतको तेलुगु देशम पार्टीका प्रमुख तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन.चन्द्रबाबु नायडूलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। 

    images
    images

    उनलाई एपी स्किल डेभलपमेन्ट कर्पोरेसन घोटाला  काण्डमा पक्राउ गरिएको बताइएको छ । 

    images
    images

    नायडुलाई उच्च रक्तचाप र मधुमेह भएको थाहा भएपछि  पहिले मेडिकल चेकअपका लागि लगेको उनका वकिललाई उधृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन् । नायडूका वकिलले जमानतका लागि  उच्च अदालत जाने तयारी गरेको बताएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार