सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते 

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते 

काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी लगाएका केही व्यक्तिले समुदायमा आक्रमण गरेपछि हिंसा भड्किएको हो । 

साझा पोष्ट
शनिबार, भदौ २३ २०८०
  • images
    मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते 
    images

    काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। 

    images
    images

    मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी लगाएका केही व्यक्तिले समुदायमा आक्रमण गरेपछि हिंसा भड्किएको हो । 

    images
    images

    यसैबीच हिंसा नियन्त्रण गर्न केन्द्रले जम्मु कश्मीरमा ड्युटी गरिरहेका २ हजार सैनिकलाई मणिपुरमा पुनः परिचालन गरेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार