सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दिल्लीमा जी–२० सम्मेलन सुरु 

दिल्लीमा जी–२० सम्मेलन सुरु 

काठमाडौं । भारतको दिल्लीमा आजदेखि जी–२० सम्मेलन सुरु भएको छ ।सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी  छन् ।आज सम्मेलनको पहिलो दिन २० देशका नेता एउटै मञ्चमा छन् ।

साझा पोष्ट
शनिबार, भदौ २३ २०८०
  • images
    दिल्लीमा जी–२० सम्मेलन सुरु 
    images

    काठमाडौं । भारतको दिल्लीमा आजदेखि जी–२० सम्मेलन सुरु भएको छ ।सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी  छन् ।आज सम्मेलनको पहिलो दिन २० देशका नेता एउटै मञ्चमा छन् ।

    images
    images

    २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको वर्तमान र भविष्यका बारेमा छलफल गर्नेछन् ।सम्मेलन भोलि आईतवारसम्म सञ्चालन हुनेछ । 

    images
    images

    जि २० मा १९ देश र एउटा युरोपीयन संघ आवद्ध छन्। अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, प्रmान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अप्रिmका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका छन्। 

    सो अवसरमा कार्यक्रमस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरुलाई स्वागत गरे। साथै उनले मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे। त्यस्तै उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार