सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

मुम्बईमा ६ तले भवनमा आगो लाग्दा ६ जनाको मृत्यु

मुम्बईमा ६ तले भवनमा आगो लाग्दा ६ जनाको मृत्यु

साझा पोष्ट
शुक्रबार, असोज १९ २०८०
  • images
    मुम्बईमा ६ तले भवनमा आगो लाग्दा ६ जनाको मृत्यु
    images

    काठमाडौं । मुम्बईको गोरेगाउँमा बिहीबार राति एउटा ६ तले भवनमा आगलागी भएको छ। जसमा परी ६ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ।

    images
    images

    भवनमा फसेका ३० जनाको उद्धार गरिएको छ। आगलागीका कारण भवनको पार्किङमा राखिएका धेरै सवारीसाधन जलेका भारतीय संचार माध्यमले जनाएका छन् । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार