सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायल–हमास द्वन्द्वप्रति चीन ‘अत्यन्त चिन्तित’, अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह

इजरायल–हमास द्वन्द्वप्रति चीन ‘अत्यन्त चिन्तित’, अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह

साझा पोष्ट
आइतबार, असोज २१ २०८०
  • images
    इजरायल–हमास द्वन्द्वप्रति चीन ‘अत्यन्त चिन्तित’, अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह
    images

    काठमाडौं । चीनले इजरायल र हमासबीचको जारी द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

    images
    images

    चीनले दुई पक्षबीच बढ्दो हिंसा र तनावप्रति आफू ‘अत्यन्त चिन्तित’ रहेको बताएको छ। चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई शान्ति, धैर्यता कायम राख्न र नागरिकको ज्यान जोगाउन र स्थिति बिग्रन नदिन तत्काल कारबाही रोक्न आग्रह गरेको छ।

    images
    images

    ‘द्वन्द्व पुनः भड्किएसँगै के स्पष्ट भएको छ भने शान्ति पक्रियाको बाटोमा लामो समयसम्म प्रतिरोध जारी रहन सक्दैन।’ चिनियाँ परराष्ट्र मन्त्रालयले भनेको छ । 
    चीनले इजरायलमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार