सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायललाई सहयोग गर्न अमेरिकालाई पठायो विमानवाहक जहाज र जेट

इजरायललाई सहयोग गर्न अमेरिकालाई पठायो विमानवाहक जहाज र जेट

साझा पोष्ट
सोमबार, असोज २२ २०८०
  • images
    इजरायललाई सहयोग गर्न अमेरिकालाई पठायो विमानवाहक जहाज र जेट
    images

    काठमाडौं । अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमाससँग लडिरहेको इजरायललाई सहयोग गर्न पूर्वी भूमध्यसागरमा विमान वाहक जहाज र जेटहरू पठाएको छ।

    images
    images

    हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राखेर अमेरिकाले यो कदम चालिएको बीबीसीले जनाएको छ । 

    images
    images

    थप उपकरण र गोलाबारुद पनि  अमेरिकाले दिनेछ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युएसएस जेराल्ड आर एउटा फोर्ड विमानवाहक जहाज, एउटा मिसाइल क्रुजर र चारवटा क्षेप्यास्त्र सम्बन्धित क्षेत्रतर्फ पठाइएको बताएका छन्।

    उनका अनुसार अमेरिकी लडाकु विमान पनि पठाइनेछ। ह्वाइट हाउसले आगामी दिनमा पनि इजरायललाई थप सैन्य सहायता पठाइने बताएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार