सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतको विहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, ससय जना घाईते

भारतको विहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, ससय जना घाईते

साझा पोष्ट
बिहीबार , असोज २५ २०८०
  • images
    भारतको विहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, ससय जना घाईते
    images

    काठमाडौं । भारतको बिहारमा बुधबार राति भएको दुर्घटनामा परी क बालिकासहित ६ जनाको मृत्यु भएको छ । अरु  १०० जना घाइते भएका छन् । 
    घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार