सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गाजाको एउटा अस्पतालमा रकेट आक्रमण, पाँच सय जनाको मृत्यु 

गाजाको एउटा अस्पतालमा रकेट आक्रमण, पाँच सय जनाको मृत्यु 

साझा पोष्ट
बुधबार, कात्तिक १ २०८०
  • images
    गाजाको एउटा अस्पतालमा रकेट आक्रमण, पाँच सय जनाको मृत्यु 
    images

    काठमाडौं । गाजाको एउटा अस्पतालमा बालबालिकासहित ५ सय जनाको ज्यान जाने गरी रकेट आक्रमण भएको छ । मंगलबार राति गाजा सहरको अहली अरब सिटी अस्पतालमा इजरायलले आक्रमण भएको हो । 

    images
    images

    हमासले उक्त आक्रमण इजरायलले गरेको दाबी गरेको छ भने इजरायलले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ।

    images
    images

    इजरायलले एउटा भिडिओ जारी गर्दै प्यालेस्टिनी लडाकुहरूले अस्पतालनजिकै आक्रमण गरिरहेको भन्दै उनीहरूको एउटा रकेट आफ्नो दिशाबाट हटेर अस्पतालमा खसेको बताएको छ। हमासको दाबीमा इजरायली प्रधानमन्त्री नेतन्याहुले लेखेका छन्, ‘हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानका पनि हत्यारा हुन्।

    आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
    अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ ।

    gaja-hospital-attack_2.jpg
    gaja-hospital-attack_3.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार