सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इजरायलको आक्रमणमा परी गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणमा परी गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु

साझा पोष्ट
सोमबार, कात्तिक १३ २०८०
  • images
    इजरायलको आक्रमणमा परी गाजामा ८ हजार ५ सय  प्यालेस्टिनीको मृत्यु
    images

    काठमाडौं । इजरायली आक्रमण परी गाजामा  ८ हजार ५०० प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन ।
    अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी र  इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको अलजजीराले जनाएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । गाजामा राहत वितरणमा समेत अवरोध भएको छ ।

    images
    images

    सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको ज्यान गैसकेको छ । 
    इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार