सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हमासको कमाण्ड सेन्टर भन्दै गाजाको अस्पतालमा छिर्‍यो इजरायली सेना 

हमासको कमाण्ड सेन्टर भन्दै गाजाको अस्पतालमा छिर्‍यो इजरायली सेना 

साझा पोष्ट
बुधबार, कात्तिक २९ २०८०
  • images
    हमासको कमाण्ड सेन्टर भन्दै गाजाको अस्पतालमा छिर्‍यो इजरायली सेना 
    images

    काठमाडौं । हमासको कमान्ड सेन्टर भन्दै  इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।

    images
    images

    हजारौं बिरामी र आश्रय लिएका नागरिक रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको दाबी गर्दै इजरायली सेना त्यहाँ प्रवेश गरेको अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन् । 
    इजरायल डिफेन्स फोर्स आईडीएफले आफ्नो सेनाले अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध सटिक र लक्षित कारबाही गरिरहेको बताएको छ ।

    images
    images

    प्रत्यक्षदर्शीहरुले गाजा शहरको अल–शिफा अस्पतालमा इजरायली हतियारधारी सेना ट्यांकसहित प्रवेश गरेको बताएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्था भयावह भनेका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार