सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतमा सुरुङभित्र फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

भारतमा सुरुङभित्र फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

साझा पोष्ट
मंगलबार, मंसिर १२ २०८०
  • images
    भारतमा सुरुङभित्र फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार
    images

    काठमाडौं । भारतको उत्तर काशीस्थित निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरको १७ औं दिनमा उद्दार गरिएको छ । मंगलबार साँझ सबै मजदुरलाई सकुशल बाहिर निकालिएको भारतीय सञ्चार माध्यमले जनाएको छन् । बाहिर निकालिएका मजदुरलाई उत्तराखण्डका  मुख्यमन्त्री पुष्कर सिंह धामीले भेट गरेका छन्।
    १२ नोभेम्बरमा सुरुङको एउटा भाग खसेपछि ४१ जना मजदुर सुरुङभित्रै थुनिएका थिए । उनीहरुका लागि स्टिल पाइपबाट खाना र पानी पुर्‍याइएको थियो ।

    images
    images

    त्यसपछि ८०० एमएमको स्टिल पाइप राखेर मजदुरहरुको उद्दार गर्ने प्रयास भएको थियो । त्यसक्रममा करिव ४५ मिटरसम्म स्टिल पाइप राखेपछि अवरोध आएको थियो ।समाचारमा जनाएअनुसार २४ नोभेम्बरमा म्यानुअल ड्रिलिङ सुरु गरिएको थियो र मंगलबार सबैको उद्दार भयो ।

    images
    images

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार