सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बंगलादेशमा ५.८ म्याग्निच्युडको भूकम्प

बंगलादेशमा ५.८ म्याग्निच्युडको भूकम्प

साझा पोष्ट
शनिबार, मंसिर १६ २०८०
  • images
    बंगलादेशमा ५.८ म्याग्निच्युडको भूकम्प
    images

    काठमाडौं । बंगलादेशमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । शनिबार बिहान ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 
    समाचारमा जनाइएअनुसार भूकम्प १० किलोमिटर  गहिराइमा थियो । भूकम्पको धक्का भारतसम्म महसुस गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    images
    images

    तत्काल कुनै क्षतिको विवरण प्राप्त नभएको बंगलादेशका सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु कुमिल्ला जिल्ला रहेको समाचारमा उल्लेख छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार