सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

 इजरायली आक्रमणमा मारिने प्यालेस्टाइनीको संख्या २० हजार पुग्यो

 इजरायली आक्रमणमा मारिने प्यालेस्टाइनीको संख्या २० हजार पुग्यो

साझा पोष्ट
बिहीबार , पुस ५ २०८०
  • images
     इजरायली आक्रमणमा मारिने प्यालेस्टाइनीको संख्या २० हजार पुग्यो
    images

    काठमाडौं । गाजापट्टीमा इजरायली आक्रमणबाट मारिने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५ सय ८६ अन्य घाइते भएका छन् । 

    images
    images

    वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । अन्य ३ सयजना घाइते भएका छन् ।

    images
    images

    अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थिया । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २०० इजरायलीहरूको ज्यान गएको छ ।  मृत्यु हुनेमा ८ हजारभन्दा बढी बालबालिका र ६ हजार २०० भन्दा बढी महिला छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार