सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जापान एयरलाइन्सको विमान अर्को विमानसँग ठोक्किँदा भीषण आगलागी

जापान एयरलाइन्सको विमान अर्को विमानसँग ठोक्किँदा भीषण आगलागी

साझा पोष्ट
मंगलबार, पुस १७ २०८०
  • images
    जापान एयरलाइन्सको विमान अर्को विमानसँग ठोक्किँदा भीषण आगलागी
    images

    काठमाडौं । जापान एयरलाइन्सको एएउटा विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

    images
    images

    जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्‍याङबाट धुँवा निस्किएको देखिन्छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण  दुर्घटना भएको हो ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार