सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चीनमा शक्तिशाल भुइँचालो 

चीनमा शक्तिशाल भुइँचालो 

साझा पोष्ट
मंगलबार, माघ ९ २०८०
  • images
    चीनमा शक्तिशाल भुइँचालो 
    images

    काठमाडौं । चीनमा मङ्गलवार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

    images
    images

    उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा पाइको गरिएको सीईएनसीले जनाएको छ ।

    images
    images

    मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्पहरू आएका थिए । भूकम्पको केन्द्रबिन्दुमा कैयौं आवासीय घर र गोठहरू भत्किएका छन् । केही मानिसहरु सामान्य घाइते भएका छन् । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत आपूर्तिमा अस्थायी अवरुद्ध भएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार