सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदीको आग्रह

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदीको आग्रह

साझा पोष्ट
मंगलबार, माघ १६ २०८०
  • images
    अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदीको आग्रह
    images

    काठमाडौं। साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुूनको सम्मान गर्न आग्रह गरेका छन् । साउदीको  स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलका अनुसार उनले आफ्ना इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका हुन् ।

    images
    images

    उनले  गाजा पट्टीमा युद्धविराम गर्न पनि आह्वान गरेका छन् । इजरायलले गाजाको मानवीय अवस्थाको बारेमा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को निर्णयलाई अस्वीकार गरेकोमा बोल्दै साउदले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनहरू इजरायलमा जस्तै अरूलाई लागू हुनुपर्नेमा जोड दिए । साउदीले साउदी अरेबिया र अन्य अरब राष्ट्रहरूले प्यालेस्टिनी जनताको सुरक्षाका लागि दबाब जारी राख्ने बताएको छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार