सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हमासको शर्त मानेर इजरायलले युद्धविराम नगर्ने 

हमासको शर्त मानेर इजरायलले युद्धविराम नगर्ने 

साझा पोष्ट
बिहीबार , माघ २५ २०८०
  • images
    हमासको शर्त मानेर इजरायलले युद्धविराम नगर्ने 
    images

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रस्तावित युद्धविराममा हमासको शर्त अस्वीकार गरेका छन्। 

    images
    images

    युद्धविराम प्रस्तावको जवाफमा इजरायलका प्रधानमन्त्री नेतान्याहुले हमासले धेरै माग राखेकाले पूरा गर्न नसकिने बताएका हुन्। त्यस्तो शर्त मान्नुको सट्टा उनले गाजाविरुद्ध केही महिनाभित्रै ‘पूर्ण रूपमा’ विजय प्राप्त गर्ने दाबी गरेका छन्। 

    images
    images

    उनले हमाससँगको वार्ता ‘कतै पनि प्रगति नभएको’ र समूहले गरिरहेका माग ‘अनौठा’ भएको टिप्पणी गरे। इजरायलले हमासको सर्तमा वार्ता गर्नेछ भन्ने विश्वास गरिएको थियो तर प्रधानमन्त्रीको यो भनाइले त्यो सम्भावना लगभग सकिएको बीबीसीले उल्लेख गरेको छ।  तर युद्धविरामसम्बन्धी वार्ता जारी नै रहेको जनाइएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार