सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

हङकङ टी–२० सिरिज खेल्न रोहितको कप्तानीमा टोली घोषणा, को–को परे ?

हङकङ टी–२० सिरिज खेल्न रोहितको कप्तानीमा टोली घोषणा, को–को परे ?

साझा पोष्ट
आइतबार, फागुन २० २०८०
  • images
    हङकङ टी–२० सिरिज खेल्न रोहितको कप्तानीमा टोली घोषणा, को–को परे ?
    images

    कामाठडौं ।अर्को साता हङकङमा हुने टी-२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

    images
    images

    टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्शन झा, सन्दीप जोरा, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द, आरिफ शेख, विवेक यादव र अविनाश बोहरा छन्। 

    images
    images

    हङकङ क्रिकेट संघले यही मार्च ९ देखि १३ तारिखसम्म नेपाल, हङकङ र पपुवान्युगिनी ९पीएनजी० सम्मिलित टी-२० सिरिज सञ्चालन गर्दै छ।

    सिरिजअन्तर्गत मार्च १० मा नेपाल हङकङसँग भिड्नेछ। यस्तै मार्च १२ मा नेपाल पीएनजीसँग खेल्नेछ भने दोस्रो खेलमा हङकङ र पीएनजी भिड्ने छन्।फाइनल खेल मार्च १३ मा हुनेछ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार