सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

साफ यू–१६ महिला च्याम्पियनसिप: नेपाल आज भारतसँग भीड्दै 

साफ यू–१६ महिला च्याम्पियनसिप: नेपाल आज भारतसँग भीड्दै 

साझा पोष्ट
बिहीबार , फागुन २४ २०८०
  • images
    साफ यू–१६ महिला च्याम्पियनसिप: नेपाल आज भारतसँग भीड्दै 
    images

    काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

    images
    images

    चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल हो ।  विजयी हुने फाइनल पुग्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ । त्यसैले घरेलु मैदानमा फाइनल खेल्ने लक्ष्य राखेको नेपालले त्यसका लागि यो खेल जित्नैपर्नेछ ।

    images
    images

    दुई खेलबाट नेपाल र भारतको समान तीन अंक छ । दुवैले भुटानलाई पराजित गरेका थिए भने बंगलादेशसँग हारेका थिए ।

    बंगलादेश र भुटानबीच बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ । त्यसअघि नै बंगलादेशसँग फाइनल खेल्ने अर्को टोलीको टुंगो भने आजै लाग्नेछ ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार