सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईसीसीका अध्यक्ष ग्रेग नेपाल आउने

आईसीसीका अध्यक्ष ग्रेग नेपाल आउने

साझा पोष्ट
बुधबार, फागुन ३० २०८०
  • images
    आईसीसीका अध्यक्ष ग्रेग नेपाल आउने
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)  का  अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमण गर्ने भएका छन् । मार्च १८ देखि २१ सम्म उनी नेपाल भ्रमणमा आउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    images
    images

     उनको भ्रमण आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने महत्वपूर्ण कदम भएको क्यानले जनाएको छ ।

    images
    images

    बार्कले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा औपचारिक भ्रमण गर्नेछन् ।

    क्रिकेट समर्थन, कोषका अवसरहरू र राष्ट्रिय खेलकुद नीतिहरूमा एकीकरणको बारेमा छलफल गर्न प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलगायत प्रमुख व्यक्तिहरूसँग आधिकारिक बैठक गर्ने तालिका रहेको क्यान जनाएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार