सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

जसपा नेता कार्की बने वन राज्यमन्त्री

जसपा नेता कार्की बने वन राज्यमन्त्री

साझा पोष्ट
सोमबार, चैत १२ २०८०
  • images
    जसपा नेता कार्की बने वन राज्यमन्त्री
    images


    काठमाडौं । जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेता नवलकिशोर साह सुडीले सम्हालेको  वन मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    images
    images

    कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।  कार्की धनुषा–१ बाट निर्वाचित सांसद हुन् ।फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बनेयता तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार