सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

साझा पोष्ट
मंगलबार, चैत १३ २०८०
  • images
    एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
    images


    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।

    images
    images

    २६–२९ मार्च २०२४ मा चीनको बोहाओमा आयोजित बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा भागलिन आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    images
    images

    यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सरकारको नेतृत्व गर्दै सम्मेलनमा भाग लिन गइसकेका छन् ।बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार