सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम र बझाङको उपचुनावमा उम्मेदवारी दिने माओवादीको निर्णय

इलाम र बझाङको उपचुनावमा उम्मेदवारी दिने माओवादीको निर्णय

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    इलाम र बझाङको उपचुनावमा उम्मेदवारी दिने माओवादीको निर्णय
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको हो । बै

    images
    images

    ठकमा सर्वसम्मत रुपमा पार्टीबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । इलाम २ बाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस भएको छ ।

    images
    images

    इलाममा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । रास्वपाबाट मिलन लिम्बूको चर्चा छ । कांग्रेसले  डम्बर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।    उनी गत निर्वाचनमा ११४ भोटले हारेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार