शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु

साझा पोष्ट
शनिबार, चैत १७ २०८०
  • images
    त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु
    images

    काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष छन् ।

    images
    images
    images

    चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । ट्याक्सीबाट पाँचै जनालाई मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार