मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

सडकमा लड्डु बाँडेर गृहमन्त्री लामिछानेले गरे नयाँ वर्षको शुरुवात (तस्बिरहरु)

सडकमा लड्डु बाँडेर गृहमन्त्री लामिछानेले गरे नयाँ वर्षको शुरुवात (तस्बिरहरु)

साझा पोष्ट
शनिबार, वैशाख १ २०८१
  • images
    सडकमा लड्डु बाँडेर गृहमन्त्री लामिछानेले गरे नयाँ वर्षको शुरुवात (तस्बिरहरु)
    images

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको थापाथली चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् ।


    images
    images

    गृहमन्त्री लामिछानेले नयाँ वर्षको शुभकामनासहित सुरक्षित यात्राको कामना समेत गरे । उनले ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गरे ।

    उनले सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई नयाँ वर्षको शुभकामना दिँदै लड्डु बाढेका थिए ।उनीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख  भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु  थिए ।

    rai_laddo_3.jpg
    ravi_laddo1.jpg
    rabi_laddo_2.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार