सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुल्शन र करणले उत्कृष्ट बलिङ गरेपछि गुजरात ९८ रनमा अलआउट

गुल्शन र करणले उत्कृष्ट बलिङ गरेपछि गुजरात ९८ रनमा अलआउट

साझा पोष्ट
आइतबार, चैत १८ २०८०
  • images
    गुल्शन र करणले उत्कृष्ट बलिङ गरेपछि गुजरात ९८ रनमा अलआउट
    images

    काठमाडौं। तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो ।

    images
    images

    गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रन बनाए। हेमांग पटेल २०, सराल प्रजापति १७, आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र र ऋषि पटेल १ रनमा आउट भए । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

    images
    images

    दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन दिए ।काठमाडौं। तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो ।

    गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रन बनाए। हेमांग पटेल २०, सराल प्रजापति १७, आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र र ऋषि पटेल १ रनमा आउट भए । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार