सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

तेस्रो टी-२० मा नेपाल 'ए'  आज आयरल्याण्ड 'ए'सँग भीड्दै

तेस्रो टी-२० मा नेपाल 'ए'  आज आयरल्याण्ड 'ए'सँग भीड्दै

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    तेस्रो टी-२० मा नेपाल 'ए'  आज आयरल्याण्ड 'ए'सँग भीड्दै
    images

    काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० मा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।

    images
    images

    खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

    images
    images

    सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्ने योजनामा छ ।  दुवै खेलमा  मध्य र तल्लोक्रम ब्याटिङ नचल्दा नेपाल हारेको थियो । 
    बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ । त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ ।

    त्यसपछि तीन एक दिवसीय सिरिज हुनेछ । पहिलो खेलमा बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी-२० र एक दिवसीयलाई फरक-फरक टोली बनाएको छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार