सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आरिफको उत्कृष्ट ब्याटिङमा नेपाल 'ए'ले आयरल्यान्ड 'ए' लाई दियो २१४ रनको लक्ष्य

आरिफको उत्कृष्ट ब्याटिङमा नेपाल 'ए'ले आयरल्यान्ड 'ए' लाई दियो २१४ रनको लक्ष्य

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    आरिफको उत्कृष्ट ब्याटिङमा नेपाल 'ए'ले आयरल्यान्ड 'ए' लाई दियो २१४ रनको लक्ष्य
    images

    काठमाडौं ।  तेस्रो तथा अन्तिम टी-२० खेलमा  नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको लक्ष्य विशाल दिएको छ ।

    images
    images

    आरिफ शेखको उत्कृष्ट प्रदर्शनमा नेपाल ए ले बलिया लक्ष्य दिएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनायो। नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको योगदान गरे । उनले ६ छक्का र ७ चौका हाने ।  

    images
    images

    यस्तै रासिद खानले १३ बलमा २४ र कमलसिंह ऐरीले ७ बलमा १९ रन जोडे । बसिर अहमदले १९ , पवन सर्राफले १३ र कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार