सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुजरातलाई हराउँदै फाइनल पुग्ने योजनामा नेपाल

गुजरातलाई हराउँदै फाइनल पुग्ने योजनामा नेपाल

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    गुजरातलाई हराउँदै फाइनल पुग्ने योजनामा नेपाल
    images

    काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय श्रृंखला अन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २ः४५ मा सुरु हुनेछ ।

    images
    images

    नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।

    images
    images

    नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार