सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा
    images

    काठमाडौं । गुजरातलाई ८ रनले हराउँदै नेपाल भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपको फाइनलमा पुगेको छ । १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो । गुजरातका कप्तान उमंग पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार