सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम–२ मा डम्बर खड्कालाई दियो कांग्रेसले टिकट

इलाम–२ मा डम्बर खड्कालाई दियो कांग्रेसले टिकट

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    इलाम–२ मा डम्बर खड्कालाई दियो कांग्रेसले टिकट
    images

    काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

    images
    images

    तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई नै दोहोर्‍याउने निर्णय गरेको हो।

    images
    images

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई अनुमोदन गरेको छ । 

    खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा.शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार