सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बझाङमा कांग्रेसको उम्मेदवार अभिषेक सिंह

बझाङमा कांग्रेसको उम्मेदवार अभिषेक सिंह

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    बझाङमा कांग्रेसको उम्मेदवार अभिषेक सिंह
    images

    काठमाडौं ।  नेपाली कांग्रेसले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  देउवा निवास बुढानीलकण्ठमा आज बसेको संसदीय बोर्डको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

    images
    images

    अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । देउवाको जोडबलमा पृथ्वी पुत्र अभिषेक उम्मेदवार बनेका छन् । महामन्त्री गगन थापा र नेता शेखर कोइराला भने विपक्षमा थिए । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार