शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

ललितपुरको फर्निचर उद्योगमा आगो लाग्दा एक जनाको मृत्यु

ललितपुरको फर्निचर उद्योगमा आगो लाग्दा एक जनाको मृत्यु

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    ललितपुरको फर्निचर उद्योगमा आगो लाग्दा एक जनाको मृत्यु
    images

    काठमाडौं । ललितपुरको हात्तीवनस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

    images
    images
    images

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार ललितपुर महानगरपालिका-२३,  हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा भएको आगलागीमा परी एक पुरुषको मृत्यु भएको हो।शव पुरुषको भएपनि पहिचान हुन सकेको छैन । 

    images
    images

    एसपी सुवेदीका अनुसार फर्निचर उद्योगमा आगलागी भएको थाहा पाएपछि स्थानीयले शनिबार बिहान ६  बजे प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै दमकलसहित घटनास्थल पुगेको प्रहरीको टोली आगो निभाउने क्रममा भित्र पुरुषको शव फेला पारेको हो।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार