सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम - २ मा एमालेका सुहाङ नेम्वाङले उम्मेद्वारी दर्ता गराए

इलाम - २ मा एमालेका सुहाङ नेम्वाङले उम्मेद्वारी दर्ता गराए

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    इलाम - २ मा एमालेका सुहाङ नेम्वाङले उम्मेद्वारी दर्ता गराए
    images

    इलाम । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । रवीन्द्र सुवेदी प्रस्तावक र धीरेन्द्र शर्मा रमण समर्थक बसेर शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुहाङले आफ्नो उम्मेदवारी दर्ता गराए। 

    images
    images

    १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    images
    images

    एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी  थिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार