सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

इलाम- २ मा  कांग्रेसका डम्बर खड्काले दर्ता गरे उम्मेदवारी

इलाम- २ मा  कांग्रेसका डम्बर खड्काले दर्ता गरे उम्मेदवारी

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    इलाम- २ मा  कांग्रेसका डम्बर खड्काले दर्ता गरे उम्मेदवारी
    images

    काठमाडौं । इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।उम्मेदवारी दर्ताका क्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा लगायत उपस्थित थिए । 

    images
    images

    एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    images
    images

    कांग्रेस उम्मेदवार खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्बाङसँग १४४ मतले पराजित भएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार