सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

विराट कोहलीले बनाए आईपीएलमा आठौं शतक

विराट कोहलीले बनाए आईपीएलमा आठौं शतक

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    विराट कोहलीले बनाए आईपीएलमा आठौं शतक
    images

    काठमाडौं । रोयल च्यालेञ्जर्स बेंगलोरका ब्याटर विराट कोहलीले आईपीएलमा आठौं शतक बनाएका छन् । राजस्थान रोयल्सविरुद्ध ब्याटिङ गर्दै कोहलीले शतक बनाएका हुन् । उनले ६७ बलमा ९ चौका र ४ छक्काको मद्दतले शतक बनाए ।

    images
    images

    ७२ बलमा १२ चौका र ४ छक्का हानेका कोहली ११३ रनमा नटआउट रहे ।  उनी आईपीएलमा सर्वाधिक शतक बनाउने ब्याटर हुन् । क्रिस गेलले ६ र जोश बटलर ५ शतक बनाएका छन् । 

    images
    images

    बेंगलोरले राजस्थानलाई १८४ रनको लक्ष्य दएको छ ।  पहिलो ब्याटिंग गरेको बेंगलोरले ३ विकेटको क्षतिमा १८३ रन बनायो । विराटपछि कप्तान फाफ डुप्लेसीले ४४ रनको योगदान गरे । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार