सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्याण्ड 'ए' विरुद्ध अर्जुन कुमालले बनाए शतक

आयरल्याण्ड 'ए' विरुद्ध अर्जुन कुमालले बनाए शतक

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    आयरल्याण्ड 'ए' विरुद्ध अर्जुन कुमालले बनाए शतक
    images

    काठमाडौं । नेपाल ए टिमका ओपनर अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड 'ए'विरुद्ध शतक बनाएका छन् । उनले ११४ बलमा १४ चौका हान्दै शतक पुरा गरे ।

    images
    images

    २८५ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुमालले उनले ७५  बलमा अर्धशतक पूरा गरेका थिए । अर्को ५० रन उनले ३९ बलमा पुरा गरे । 

    images
    images

    कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।
    त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए । अर्जुन कुमाल एउटा किनारमा डटेर खेलिरहँदा अर्जुन साउद पछि उनले राम्रो साथ पाउन सकेका छैनन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार