सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनै पर्ने कांग्रेसको अडान

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनै पर्ने कांग्रेसको अडान

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनै पर्ने कांग्रेसको अडान
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।

    images
    images

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।

    images
    images

    संसदीय छानबिन समितिको मागसहित थप छलफल गर्नको संसदीय दलको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए ।

    सरकारलाई कांग्रेसले भोलिसम्मको ‘अल्टिमेटम’ दिएको छ । भोलि समिति नबनाए बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार